अमेरिकाको पेन्सिल्वेनियामा एक अनौठो सेक्स मामिला सार्वजनिक भएको छ । क्राइप नामका एक व्यक्ति माथि यस्तो आरोप लागेको छ की जसले आफ्नी भूतपूर्व श्रीमतीले सेक्सका बेला निकाल्ने आवाज रेकर्ड गरी सुनेर यौन आनन्द लिइरहेका छन् ।

उनीमाथि आफ्नी भुतपूर्व पत्नीको ओछ्यानमुनि लुकाइछिपाइ रिमोट लिशनिंग डिभाइज नामको ट्रान्समिटर राखिदिएर उनले सेक्सका बेला निकाल्ने आवाज सुन्ने गरेको आरोप लागेको छ ।

पुलिससँगको कुराकानीमा क्राइपले आफुले यस्तो डिभाइसको प्रयोग केवल सेक्सको मजा लिनका लागि मात्र गरेको बताएका छन् । क्राइप र उनकी श्रीमतीबीच केही समय पहिले सम्बन्ध विच्छेद भएको थियो ।

सम्बन्धविच्छेदपछि पनि क्राइप र उनी भूपू श्रीमती एउटै घरमा बस्दा रहेछन् । तर ती महिलाले आजकल अर्को पुरुषसँग रोमान्स गर्न थालेकी रहिछन् । आफ्नी भुतपूर्व श्रीमतीले अर्को पुरुषसँग यौनक्रिडा गरिरहेको कुरा क्राइपको चासोको विषय हुनेनै भयो । त्यसैले उनले सुटुक्क भुतपूर्व श्रीमतीको ओछ्यानमुनि आवाज रकेर्ड गर्ने र त्यसलाई रिसिभरमा पठाउने उपकरण राखिदिए ।

उक्त उपकरणले भुतपूर्व श्रीमतीको उक्त कोठामा निस्कने हरेक आवाज रेकर्ड गरेर क्राइप बस्ने कोठामा रहेको रिसिभरमा प्रसार गर्दो रहेछ र उनले आफ्नै कोठामा बसेर पूर्व स्वास्नीका हरेक गतिविधि नियाल्दा रहेछन् । अरु आवाजको त के नै अर्थ रह्यो र स्वास्नीले छाडेपछि एक्लिएका क्राइपले भुतपूर्व स्वास्नीले अर्को पुरुषसँग सम्भोग गर्दा निकाल्ने आवाज र त्यसबेला हुने सम्वाद सुनेर यौनको तिर्खा मेटाउँदा रहेछन् ।

भूतपूर्व लोग्नेले यस्तो गरेको थाहा पाएपछि क्राइपकी पूर्व स्वास्नीले आफुमाथि अन्याय भएको भन्दै प्रहरीमा उजुरी गरिछन् । प्रहरीले क्राइपलाई जालसाजीको मुद्धामा पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ